आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पाँच घण्टा ढिलो गरी एमालेको बन्दसत्र सुरू

पाँच घण्टा ढिलो गरी एमालेको बन्दसत्र सुरू


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७८, शनिबार

चितवन/ नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्दसत्र सुरु भएको हो ।

बन्सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन । केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् ।

बन्दसत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने कार्यक्रम छ ।

बन्दसत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->