आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कास्की कांग्रेसमा छानिए पदाधिकारी र सदस्य

कास्की कांग्रेसमा छानिए पदाधिकारी र सदस्य


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७८, सोमबार

पोखरा/कास्की कांग्रेसको उपभापतिमा युवराज कुँवर र रामबाबु भण्डारी विजयी बने । सचिवमा भानुभक्त ढकाल र देवेन्द्र रानाभाट विजयी बने । यता, सहसचिवमा नविन सिग्देल र शंकर ढुंगानाले बाजी मारे ।
खुल्ला कार्यसमिति सदस्यमा माइकल कर्माचार्य, विश्वशंकर पालिखे,युवक लामिछाने,डाक्टर दीपक सुवेदीलगायतले विजय हाँसिल गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->