बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

एमाले स्थायी कमिटीमा खगराजको इन्ट्री

एमाले स्थायी कमिटीमा खगराजको इन्ट्री


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७८, आइतबार

पोखरा- नेकपा एमाले एमालेको स्थायी कमिटीमा गण्डकीका ६ जना समेटिएका छन् । ४५ जनाको स्थायी कमिटीमा पदाधिकारीमा रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्यालसहित नेताहरु खगराज अधिकारी, काशीनाथ अधिकारी, किरण गुरुङ, सिता पौडेल र थममाया थापा मनोनित भएका हुन् ।
९९ सदस्यीय पोलिटब्यूरोमा कास्कीका संघीय सांसद जगत विक,दलबहादुर राना, लिलबहादुर थापा मगर, सीता गिरी ओली, खगराज अधिकारी, काशीनाथ अधिकारी,किरण गुरुङ, थममाया थापा र संघिय सांसद मन कुमारी केसी जिसी लगायतका चुनिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->