आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७८, सोमबार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट निर्वाचित गायत्री गुरुङले प्रतिबद्धता मन्तब्य राख्दै । तस्विरः अर्जुन काफ्ले

स्याङ्जा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित भएकी छन् । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहेकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यिउ समिती बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदेश समिती चयन गरेको हो ।
पोखरा सभागृहमा शनिबारबाट भएको अधिबेशनमा अध्यक्षका आकाक्षी धेरै देखिए पछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो बैठकमा गुरुङलाई अध्यक्षमा प्रस्ताब गरी निर्वाचित गरिएको हो ।
प्रदेशका उपााध्यक्ष, सचिब सहितका आठ पदाधिकारी आगामी बैठकमा निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->