आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

४३ सयले मतदान गरे, डेढ घण्टा समय थपियो

४३ सयले मतदान गरे, डेढ घण्टा समय थपियो


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७८, सोमबार

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय फेरी डेढ घण्टा थप भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानको समय राति साढे १० बजेसम्मका लागि तोकेको छ ।

नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिका लागि ४३ सयभन्दा बढीले मत हालिसके । निर्वाचन समितिका अनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिसँग मताधिकार छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->