आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मतगणना अपडेट: देउवालाई अग्रता, कोइराला पछ्याउँदै

मतगणना अपडेट: देउवालाई अग्रता, कोइराला पछ्याउँदै

१७०६ मत गणना हुँदा देउवाले ८११, कोइरालाले ६२६, सिंहले १३१, निधिले ९७ र गुरुङले ५ मत प्राप्त गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७८, मंगलबार

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।
१७०६ मत गणना हुँदा शेरबहादुर देउवाले ८११, शेखर कोइरालाले ६२६, प्रकाशमान सिंहले १३१, विमलेन्द्र निधिले ९७ र कल्याण गुरुङले ५ मत प्राप्त गरेका छन् । मतगणनाको नतिजा हेर्दा पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत मत पाउने सम्भाना टर्दै गएको महाधिवेशन प्रतिनिधीहरुले वताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->