शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पोखरा महोत्सवलाइ रवि एण्ड सन्नीको साथ

पोखरा महोत्सवलाइ रवि एण्ड सन्नीको साथ


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०७८, आइतबार

पोखरा/११ औं पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालि रहने भएको छ ।
पुस २८ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने एघारौं संस्करणको पोखरा महोत्सवलाई रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालिले मुख्य प्रायोजकमा रहीसाथ दिने भएको हो । आयोजक युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रा.लि.का अपरेटिङ अफिसर सन्नी रौनियारले मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->