आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राप्रपामा गण्डकीका ४ जना

राप्रपामा गण्डकीका ४ जना


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०७८, बुधबार

पोखरा/ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ३५ जना केन्द्रीय सदस्य मनोनित गर्दा गण्डकीबाट ४ जना परेका छन् । लमजुङका हेमजंग गुरुङ,म्याग्दीका भीमप्रसाद गौचन,गोरखाका मोहन श्रेष्ठ र स्याङ्जाका उदयराज पोखरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->