आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कानून निर्माणमात्र हैन कार्यान्वयमा केन्द्रीत : मन्त्री थापा

कानून निर्माणमात्र हैन कार्यान्वयमा केन्द्रीत : मन्त्री थापा


  • ढोरपाटन संबाददाता
  • पुष २२ २०७८, बिहिबार

पोखरा/ गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार कानून निर्माण गर्नतर्फ मात्रै नभई कार्यान्वयनमा समेत केन्द्रीत रहेको जिकिर गरेका छ्न ।

मुख्य न्यायाधिवक्ताको कार्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा बुधबार भएको गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनहरुको जानकारीसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । गण्डकी प्रदेश सरकार तथा प्रदेश सभाले लगभग ४ वर्षको यात्रामा ५० वटा ऐन र ११ वटा नियमावली जारी गरिसकेको र अहिले कार्यान्वयनको चरणमा रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->