आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विष्टलाई सहारा वर्ष उत्कृष्ट खेलाडी सम्मान

विष्टलाई सहारा वर्ष उत्कृष्ट खेलाडी सम्मान


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७८, बिहिबार

पोखरा – राष्ट्रिय टिमका फरवार्ड अञ्जन विष्टलाई सहारा क्लब पोखराले वर्ष उत्कृष्ट खेलाडी २०७८ बाट सम्मान गरेको छ ।

नेपाली फुटबल खेलको विकासमा लाग्ने खेलाडीको सम्मान स्वरुप क्लबले वर्षेनी प्रदान गर्दै आएको वर्ष उत्कृष्ट खेलाडी पुरस्कारबाट यो वर्ष भने विष्टलाई सम्मान गरिएको हो ।

उनलाई नगद ३५ हजार रुपैँया, दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको हो । उक्त सम्मानबाट भरत खवास, किरण चेम्जोङ र सुजल श्रेष्ठ सम्मानित भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->