शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

स्थानीयतह चुनावको माग गर्दै अखिलको कालो ब्यानर

स्थानीयतह चुनावको माग गर्दै अखिलको कालो ब्यानर


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०७८, मंगलबार

पोखरा/ प्रमुख प्रतिपक्षी दल एमालेको भातृ संगठन अनेरास्ववियूले स्थानीय तह चुनावको माग गर्दै पोखराका सबैजसो क्याम्पसमा कालो ब्यानर टाँसेको छ ।

अखिलका नेता सुसन घिमिरेका अनुसार ‘स्थानीय निर्वाचन तुरुन्त गर,संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने नारा अंकित ब्यानरहरु क्याम्पस गेटमा टाँसिएको हो । अनेरास्ववियु केन्द्रीय सर्कुलर अनुरुप अनेरास्ववियु कास्की जिल्ला कमिटीद्वारा सोमबार नै जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षण पत्र बुझाइएको र पोखराभित्र रहेका जनप्रिय बहुमुखी क्याम्पस,पोखरा इन्जनियरिङ कलेज, पृथ्वीनारायण क्याम्पस , प्राकृतिक स्रोत ब्यवस्थापन कलेज, वन बिज्ञान अध्ययन संस्थालगायतका क्याम्पसहरुमा कालो ब्यानर टाँसिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->