शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

मयूर र अभियानको रक्तदान

मयूर र अभियानको रक्तदान


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०७८, सोमबार

पोखरा/ मयूर बहुउद्देश्यीय सहकारी संस्थाले पोखरामा कारोबार सुरु गरेको छ । कारोबार सुरु भएको उपलक्ष्यमा मयूरले अभियान युवा क्लबसँग मिलेर रक्तदान कार्यक्रम आयोजना ग¥यो । ४० जनाले सो अवसरमा रक्तदान गरेका मयूरका अध्यक्ष मिनराज खड्काले बताए ।

पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले कार्यालय र रक्तदानको उदघाटन गरेका थिए । कार्यक्रममा वडा ८ का वडाध्यक्ष रुद्रनाथ बराल पनि सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->