शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरामा ट्याक्सी चालकलाई ठगी गर्ने सिंह पक्राउ

पोखरामा ट्याक्सी चालकलाई ठगी गर्ने सिंह पक्राउ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०७८, सोमबार

युएनमा चालकको जागिरको प्रलोभनमा ठगी गरेको आरोप लागेका दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरामा नयाँ शैलीमा ठगी गर्दै आएका उनलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको नाम दिनेश रहेको स्रोतले बताएका छन् ।

उनले ट्याक्सी चालकलाई रकम र काजपत्र माग्दै सोहि कागजपत्रबाट सिम निकालि अन्य व्यक्तिलाई समेत ठगि गर्दै आएको हुन सक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले कतिजनालाई कति रुपैँया ठगि गरेभन्ने खुल्न बाकि रहेको छ ।

सम्बन्धित समाचारhttps://dhorpatannews.com/2022/02/74833/

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->