आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी केन्द्र बागलुङको संयोजकमा घिमिरे

माओवादी केन्द्र बागलुङको संयोजकमा घिमिरे


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७८, बिहिबार

बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ, जिल्ला समन्वय समितिको संयोजकमा राजिव घिमिरे चयन भएका छन् ।

गण्डकी प्रदेश समितिका सदस्यसमेत रहेएका घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको पार्टीका जिल्ला इञ्चार्ज बलावती शर्माले जानकारी दिइन् । यसअघि संयोजकको भूमिकामा रहेका ज्ञामनाथ गैरे प्रदेश समितिको उपाध्यक्षमा निर्वाचित भएपछि घिमिरेले सो जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->