आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

तनहुँको याम्पा-घाँसीकुवा खण्ड जेठ २२ गते राति ११ बजेदेखि बन्द हुने

तनहुँको याम्पा-घाँसीकुवा खण्ड जेठ २२ गते राति ११ बजेदेखि बन्द हुने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७९, शुक्रबार

पोखरा/ मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड यही जेठ २२ गतेदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।

सो क्षेत्रमा सडक खन्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने मुग्लिङ–पोखरा सडक आयोजना ९पूर्वीखण्ड० तनहुँले जनाएको छ ।

राति ११ बजे अगाडि र बिहान ४ बजे पछाडिको समयमा मात्र सो सडकखण्डमा गाडी चलाउन आयोजनाले आग्रह गरेको छ । हाल मुग्लिन–पोखरा सडकखण्डका बिभिन्न स्थानमा सडक फराकिलो बनाउने र मर्मत गर्ने काम जारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->