शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट पुबुदुले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट पुबुदुले दिए राजीनामा


  • ढोरपाटन संवाददात
  • साउन ४ २०७९, बुधबार

पोखरा, ४ साउन–नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट पुबुदु दासानायकले राजीनामा दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग–२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनमा बुझाएका हुन् ।

’राजीनामा दिँदा दुखित् छु । व्यक्तिगत कारण यो निर्णय गरेको हो’, पुबुदुले भनेका छन् ।

गत मंसिरमा खुला छनोटबाट क्यानले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यसअघि पुबुदु सन् २०११ देखि २०१५ सम्म मुख्य प्रशिक्षकको रुपमा नेपालमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->