आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साफ यू २० च्याम्पियनसिप ः साविक च्याम्पियन भारतको हार

साफ यू २० च्याम्पियनसिप ः साविक च्याम्पियन भारतको हार


  • ढोरपाटन संवाददात
  • साउन ११ २०७९, बुधबार

पोखरा,११ साउन–साविकको साफ यू २० च्याम्पिय भारतलाई हराउँदै बंगलादेशले अपराजित यात्रा कायमै राखेको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा फुटबल मैदानमा भएको खेलमा साविक विजेता भारतलाई २–१ गोलले हराउँदै बंगलादेशले ६ अंक बटुलेको हो ।

बंगलादेशको जितमा मोहम्मद नोभा नायक बने । दुवै गोल उनले नै गरे । भारतका लागि गुर्किरात सिंहले एक गोल गरे । बंगलादेशले यस अघि श्रीलंकालाई हराएको हो ।

नेपालको पनि एक खेलमा जित हासिल गर्दै ३ अंक रहेको छ । नेपालले अब केही समयमै श्रीलंकाको सामना गर्दै छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->