शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

संघीय र प्रदेशसभा निर्वाचन मंसिर ४ मा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

संघीय र प्रदेशसभा निर्वाचन मंसिर ४ मा गर्ने मन्त्रिपरिषद्‌को निर्णय


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७९, बिहिबार

काठमाडौं/ सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->