बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पत्रकार धौलागिरीलाई खानेपानी तथा सरसफाइ पत्रकारिता सम्मान

पत्रकार धौलागिरीलाई खानेपानी तथा सरसफाइ पत्रकारिता सम्मान


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७९, शनिबार

पोखरा/ पत्रकार विनोद धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल खानेपानी तथा सरसफाइ उभोक्ता महासंघले धौलागिरीलाई शुुक्रवार उक्त सम्मान प्रदान गरेको हो ।

खानेपानी सरससफाई प्रवद्र्धन विधामा कलम चलाउने पत्रकारलाई हरेक वर्ष उक्त सम्मान प्रदान गरिने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए ।
खानेपानी तथा सरसफाइ प्रवद्र्धनको क्रममा जनकपुरबाट बिराटनगर जाने क्रममा बस दुर्घटनामा परी बिराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराइरहेका धौलागिरीकी छोरी आकाँक्षा शर्माले
काठमाडौंमा उक्त सम्मान ग्रहण गरेकी थिइन् ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नगद पाँच हजारसहित सम्मान पत्र शर्मालाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->