बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अछाममा पहिरोमा पुरिएर १४ जनाको मृत्यु ९ जना बेपत्ता

अछाममा पहिरोमा पुरिएर १४ जनाको मृत्यु ९ जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७९, शनिबार

धनगडी/ अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

उनकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->