बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

राष्ट्रपतिले लगाईदिइन् सर्वसाधारणलाई टीका

राष्ट्रपतिले लगाईदिइन् सर्वसाधारणलाई टीका


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०७९, बुधबार

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाएकी छन् । राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपतिको हातबाट टीका थाप्न सर्वसाधारणको घुइँचो लागेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->