बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँ-१ बाट एमालेका एक वहादुर रानाले दिए उम्मेदवारी

तनहुँ-१ बाट एमालेका एक वहादुर रानाले दिए उम्मेदवारी


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

तनहुँ /  नेकपा एमालेबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि एकबहादुर रानाले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रानाले उम्मेदवारी दर्ता गरेका हुन् । रानाको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा धनश्याम देवान श्रेष्ठ छन् ।

यस्तै क्षेत्र नम्बर १ (क) मा रामबहादुर गुरुङ र क्षेत्र नम्बर १ (ख) मा पूर्णबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका युवा नेता पूर्णबहादुर भने केही समय अगाडिमात्रै एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->