आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको बिजयी शुरुवात

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको बिजयी शुरुवात


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७९, बिहिबार

पोखरा/ गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ –(एनआरएनए)ले बिजयी शुरुवात गरेको छ । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।

एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे । विमलले खेलको आठौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । दोश्रो गोल भने एनआरएनएका सञ्जोगले दोश्रो हाफको दशौं मिनेटमा गरे ।

प्रतियोगिता अन्तर्गत आज वागमती र मधेश प्रदेशबीच हुँदैछ । प्रतियोगिता केहिबरेमा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->