आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महिला भलिबल : कर्णालीमाथी सेनाको जित

महिला भलिबल : कर्णालीमाथी सेनाको जित


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७९, शनिबार

बेनी/ नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला भलिबलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ अंक सहित सोझो सेटमा कर्णालीलाई पराजित गरेको हो ।

शनिबार दोस्रो खेल मधेश र प्रदेश १ बिच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए । प्रतियोगिता कात्तिक २ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->