बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

कास्की १ मा एमालेका गुरुङ विजयी

कास्की १ मा एमालेका गुरुङ विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७९, शुक्रबार

पोखरा/ कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन् । गुरुङले २५ हजार ७ सय ८ मत पाउँदा बरालले २३ हजार १ सय ८९ मत पाए । राष्ट्रिय स्वतन्त्र पाटीका राजु राई १० हजार ९ सय ४१ मत पाएर तेस्रो भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->