बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी

कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७९, सोमबार

पोखरा/ एमाले निकट नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित भएका भएका छन् ।सातौ अधिवेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचिवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुन्य प्रताव शाह र सहसचिबमा कल्पना आचार्य निर्वाचित भएका छन् ।

यस्तै अधिबेशनले सदस्यहरूमा बिष्णु काफ्ले, जमुना पौडेल,सन्तोष बराल, सृजना तिवारी, गिता नहर्की, शान्ति चौधरी, दिपिका गुरुङ्ग, बिजय पौडेल, चित्रा उप्रेती र कृष्ण रानालाई चयन गरेको छ । नवनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष उमेश गिरीले पद तथा गोपनीयताको सफत गराएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->