बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

जिपको ठक्करबाट एक जना मृत्यु

जिपको ठक्करबाट एक जना मृत्यु


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७९, बुधबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवामा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बागलुङ बजारदेखि अर्जेवाको लागि छुटेको ग १ ज ३६८४ पिकअप भ्यानले ठक्कर दिँदा तल्लो अर्जेवाका ६० बर्षिय ठगबहादुर थापाको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भिर घाईते थापाको धौलागिरि अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->