शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

२० लाख धरौटी बुझाएर रिहा भए सन्दीप लामिछाने

२० लाख धरौटी बुझाएर रिहा भए सन्दीप लामिछाने


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०७९, शुक्रबार

पोखरा / नाबालिका बलात्कार अभियोगमा केन्द्रीय कारागारमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->