बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकीमा सभामुखका लागि माओवादीका धिताल र कांगेसका अर्यालले दिए उम्मेदवारी

गण्डकीमा सभामुखका लागि माओवादीका धिताल र कांगेसका अर्यालले दिए उम्मेदवारी


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०७९, शनिबार

पोखरा / गण्डकी प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दर्ता गरेका छन् । दिउसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा धिताल र अर्यालको उम्मेदवारी परेको हो ।

माओवादी सांसद धितालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हुन् । संसद सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार दिउसो साढे १ बजे उम्मेदवारको नामवली सार्वजानिक गर्ने र ३ बजे निर्वाचनको कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->