बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

६९ जनाको मृत्यु भएको पुष्टि ३ जनाको उद्धार गरिदैँ

६९ जनाको मृत्यु भएको पुष्टि ३ जनाको उद्धार गरिदैँ


  • ढोरपाटन संवाददात
  • माघ १ २०७९, आइतबार

पोखरा/पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको छ ।

यति एयरलाइन्सले विज्ञप्ति जारी गर्दै ६९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । भने ३ जनको पनि उद्धार कार्य भइरहेको बताएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ५३ नेपालीसहित १५ विदेशी नागरिक दुर्घटनामा परेको जनाएको छ। ५३ नेपाली, ५ भारतीय, रसियन ४ जना रहेका छन्।

कोरियन २ सहित आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रन्सका एक(एक जना रहेको प्राधिकरणले जनाएको छ।

एटीआर ७२ को जहाजमा चालक दलको सदस्यमा पाइलट कमल केसी र अन्जु खतिवडा रहेका छन्। सुजना होंगचुन, ओसिन आले मगर चालक दलको रुपमा विमानमा रहेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->