बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टरस्केलको भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टरस्केलको भूकम्प


  • ढोरपाटन संवाददाता
  • माघ १० २०७९, मंगलबार

काठमाडौं/ बाजुराको मेला केन्द्रविन्दु भएर ५।९ रेक्टर स्केलको भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।

पश्चिम नेपालको नेपालगञ्ज, बझाङ, कैलाली, बाजुरालगायतका ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो । बाजुराको बडिमालिका नगरपालिका(७ मा एउटा घर भत्केको डीएसपी सूर्य थापाले बताए । भौतिक र मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->