बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

यी हुन गण्डकी सरकारका मन्त्री र उनीहरुका मन्त्रालय

यी हुन गण्डकी सरकारका मन्त्री र उनीहरुका मन्त्रालय


  • ढोरपाटन संवाददाता
  • माघ १० २०७९, मंगलबार
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय। तस्वीर: ढोरपाटन

पोखरा / गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहालाई आन्तरिक मामिला, सीता सुन्दासलाई आर्थिक मामिला र वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जालीलाई उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री र राप्रपाका पञ्चराम तमुलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->