शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बाग्लुङ र पर्वतले पायो क्रिकेट संघको मान्यता

बाग्लुङ र पर्वतले पायो क्रिकेट संघको मान्यता


  • ढोरपाटन संवाददात
  • माघ १८ २०७९, बुधबार

पोखरा / नेपाल क्रिकेट संघको पोखरामा सम्पन्न बोर्ड बैठकले गण्डकी प्रदेशको बागलुङ र पर्वत जिल्लालाई क्रिकेट संघको मान्यता दिएको छ ।

विवादका बाबजुत पोखरामा सम्पन्न क्यानको बैठकले बागलुङ र पर्वतलाई क्रिकेट संघको मान्यता दिने निर्णय गरेको हो ।

‘बागलुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने निर्णय गरियो र अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरियो’ क्यान अध्यक्ष चतुर बहादुर चन्दले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->