शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

हक्की खेल्न गण्डकीको टिम विराटनगर प्रस्थान

हक्की खेल्न गण्डकीको टिम विराटनगर प्रस्थान


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०७९, मंगलबार

पोखरा/चौथो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिता खेल्न गण्डकीको टिम विराटनगर प्रस्थान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वार्षिक कार्यक्रम अन्तरगत बुधबारदेखी हुन लागेको प्रतियोगितामा सहभागि हुनका लागि गण्डकीबाट १६ सदस्यीय टिम विराटनगर प्रस्थान गरेको हो । बुधबारदेखी सुरु हुने प्रतियोगिता चैत २८ गतेसम्म संचालन हुनेछ ।

गण्डकीको टिममा असिम ठकुरी, हेमन पैजा, अभिषेक सुनार, अर्जुन श्रेष्ठ, कुशल नेपाली, संगम जिटी, सोनु खान, रोहित कुमार, शैलेश गुरुङ, पवन क्षेत्री, सागर परियार, गगन केसी, शिशिर केसी, सुरज कुमार, पवन परियार र सोमबहादु थापा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->