बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता कायमै


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८०, सोमबार

तनहुँ / तनहुँ-१ का रास्वपाका स्वणिम वाग्लेको अग्रता कायमै छ। पछिल्लो अपडेट अनुसार ३१ हजार २१९ मत गणना गर्दा वाग्लेले १७ हजार ९०२ मत ल्याएर लिड गरिरहेका छन्।

उनलाई कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत ल्याएर पछ्याइरहेका छन्। एमालेका सर्वेन्द्र खनालले ५ हजार ८६६ मत ल्याएर तेस्रो स्थानमा छन्। राप्रपाका शोभा गुरुङले ९८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->