बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पौडी खेल्दा फुस्रे खोलामा डुबेर १५ वर्षीय गुरुङको मृत्यु

पौडी खेल्दा फुस्रे खोलामा डुबेर १५ वर्षीय गुरुङको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८०, आइतबार

पोखरा / पोखराको फुस्रे खोलामा शनिवार पौडी खेल्ने क्रममा डुबेर पोखरा- १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको मृत्यु भएको छ ।

पोखरा- १७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा दिउँसो साढे ३ बजे उनी डुबेर बेपत्ता भएको खबरपछि उद्धारका लागि प्रहरी पुगेको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको कमाण्डमा १० सदस्यीय उद्धार टोलीले उनलाई फेला पारी गण्डकी अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->