सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टेबल टेनिसका लागि कास्कीका ८ खेलाडी छनोट

टेबल टेनिसका लागि कास्कीका ८ खेलाडी छनोट


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८०, बिहिबार

पोखरा / गण्डकी प्रदेशस्थतरी टेलब टेनिसका लागि कास्कीको खेलाडी छनोट सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट ८ खेलाडी छनोट भएका हुन् ।

पोखरा रंगशाला टेबल टेनिस कोर्टमा भएको छनोट खेलबाट पुरुष तर्फ किसन जिसी, रुपराज गुरुङ, अनुष कुँवर र दिपकराज गिरी तथा महिला तर्फ मुना थापा, तृषा गुरुङ, सक्रिया पोखरेल र प्रजिता मुडभरी छनोट भएका छन् ।

जेठ ३० र ३१ गते प्रदेश स्तरीय टेबलटेनिस च्याम्पियनसिप आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->