पोखरा /आईसीसी विश्वकप टि२० छनोट खेलमा कुशल भुर्तेलले सतकीय इनिङबाट एक रनले चुकेका छन् । नेपालका ओपनर भुर्तेलले ९९ रन बनाएका थिए ।
शतक बनाउने धुनमा रहेका उनी स्टम्पट आउट हनु पुगे । उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।
टस हारेर ब्याटिङ गरेको नेपालले विना विकेट गुमाउँदै कीर्तिमान साझेदारी समेत गरेको छ । नेपालले ३१.६ ओभमा १७१ रन बनाउँदा पहिलो विकेट गुमायो । नेपालले कीर्तिमानी सुरुवात गरेको छ ।





