सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

४० ओभर समाप्तिमा नेपालको २११ रन

४० ओभर समाप्तिमा नेपालको २११ रन


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८०, आइतबार

पोखरा/आईसीसी विश्वकप टि२० छनोट खेलमा नेपालले ४० ओभरको समाप्तिमा २ विकेट गुमाउँदै २११ रन बनाएको छ ।

नेपालका लागि कुशल मल्ल २१ रन र कप्तान रोहित पौडेल १७ रनमा क्रिजमा रहेकाछन् । कुशलले २६ बलम २ चौका र १ छक्का प्रहार गरेका छन् । रोहितले १९ बलम ३ चौका प्रहार गरेका छन् ।

पहिलो विकेटको रुपमा कुशललाई गुमाएको थियो । यस्तै आशिफ शेखलाई दोस्रो विकेटको रुपमा गुमाएको छ ।
नेपालले ३१.६ ओभमा १७१ रन बनाउँदा पहिलो विकेट गुमायो । नेपालले कीर्तिमानी सुरुवात गरेको थियो ।

नेपालका ओपनर भुर्तेलले ९९ रन बनाएका थिए । शतक बनाउने धुनमा रहेका उनी स्टम्पट आउट हनु पुगे । उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।
आशिफ ६६ रनमा क्याच आउट हुन पुगे । उनले एक सय बलम ७ चौका प्रहार गरे उनी क्याच आउट हुन पुगे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->