शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

नेपालको चौथो विकेट गुम्यो

नेपालको चौथो विकेट गुम्यो


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८०, आइतबार

पोखरा / नेपालले आईसिसि विश्वकप छनोट खेलमा चौथो विकेट गुमाएको छ । ४६ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाउँदै २६७ रनको योगफल तयार पारेको छ । नेपालले कुशल मल्ललाई चौथो विकेटको रुपमा गुमाएको हो ।

नेपालले कुशल मल्ललाई ४१ रनमा गुमाएको हो । यस अघि रोहित पौडेल ३१ रनमा आउट भएका थिए । यस्तै ओपनर कुशल भुर्तेल ९९ रनमा र आसिफ शेख ६६ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->