शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पाँचौ विकेट गयो

पाँचौ विकेट गयो


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८०, आइतबार

नेपालले आईसिसि विश्वकप छनोट खेलमा पाँचौ विकेट गुमाएको छ ।

४७ ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाउँदै २७२ रनको योगफल तयार पारेको छ ।

नेपालले आरिफ शेखलाई पाँचौ विकेटको रुपमा गुमाएको हो । उनले १० रन बनाए । कुशल मल्ललाई चौथो विकेटको रुपमा गुमाएको थियो ।

यस अघि रोहित पौडेल ३१ रनमा आउट भएका थिए । यस्तै ओपनर कुशल भुर्तेल ९९ रनमा र आसिफ शेख ६६ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->