सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सोमपालले लिए पहिलो विकेट

सोमपालले लिए पहिलो विकेट


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८०, आइतबार

आईसिसि विश्वकप छनोट क्रिकेटमा जिम्बाब्वेले पहिलो विकेट गुमाएको छ । नेपालका सोमपाल कार्कीले पहिलो विकेट लिएका हुन् । उनले ओपनर जोयलर्ड गुम्बेलाई २५ रनमा एलबी डब्लु आउट गराए ।
टस हारेर ब्याटि थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाँउदै २९१ रनको लक्ष्य दिएको छ । जिम्बाब्वेले ९ ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->