सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरा ज्याकेट हाउसबाट केल्मीको नक्कली उत्पादन बरामद

पोखरा ज्याकेट हाउसबाट केल्मीको नक्कली उत्पादन बरामद


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८०, सोमबार

 

पोखरा/खेलकुद पोशाकको अन्तर्राष्ट्रिय उत्पादन कम्पनी केल्मीको पोखरामा नक्कली उत्पादन गरेको भेटिएको छ । पोखरा ज्याकेट हाउसले केल्मीको नक्कली पोशाक बिक्रि गरेको भेटिएको हो ।

ज्याकेट हाउसमा ५ सय प्रति पोशाक सहित त्यस संस्थाका मालिकलाई प्रहरीले पक्राउ गरेको हो । हाल उनी बैदाम प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यस्तै काठमाडौंबाट पनि दुई जनालाई पक्राउ गरिएको छ । एसकेसी गार्मेन्ट, भोटाहिटी र सुजन सिर्जना शिभम रेडिमेड स्टोर, महाबौद्धबाट पनि १२०० पिस सामाग्री सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुवै संस्थाका मालिक र सामाग्री निर्माण गर्ने मेसिसहित एक भारतीय नागरिक छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->