सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

३५ ओभरको समाप्ति, नेपालले ६ विकेट लियो

३५ ओभरको समाप्ति, नेपालले ६ विकेट लियो


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८०, मंगलबार
HARARE, ZIMBABWE - JUNE 20: Aaron Jones of USA plays a shot as Aasif Sheikh of Nepal keeps during the ICC Men's Cricket World Cup Qualifier Zimbabwe 2023 match between Nepal and USA at Takashinga Cricket Club on June 20, 2023 in Harare, Zimbabwe. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

पोखरा/ आईसिसि विश्वकप छनोट क्रिकेटमा नेपालले सान्दार बलिङ गरेको छ ।

नेपालका तिब्रगतिका बलर करण चम्कदा अमेरिका ३५ ओभरको खेल सकिदासम्म ६ विकेट गुमाउँदै १२५ रनमा क्रिजमा रहेको छ ।
अमेरिकी ओपनर स्टेभेन टेलर ४ रनमै एलबी डब्लु आउट भए । उनले ९ बलमा १ चौका प्रहार गरे ।

सुशान्त मोदानी ४२ रनमा बोल्ड आउट भए । उनले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । साईतेजा मुक्कामल्ला शुन्यमै क्याच आउट भए । कप्तान आरोन जोनेश दुई रनमा आउट भए । नोसतुस केन्जिगे १ रनमा आउट भए । गजानन्द सिंह २६ रनमा आउट भए । उनले ४१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

नेपालका लागि करन केसीले ७ ओभरमा ३ मेडन सहित ११ रन खर्चेर ४ विकेट लिए ।
ललित राजवंसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->