शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

भीम सार्कीको अर्धशतक पुरा

भीम सार्कीको अर्धशतक पुरा


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८०, मंगलबार

आईसिसि विश्वकप क्रिकेट छनोट खेलमा भीम सार्कीले अर्ध शतक पुरा गरेका छन् । २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३८ ओभरको समाप्तीमा चार विकेटको क्षतीमा १७० रन बनाएको छ ।
नेपाललाई १२ ओभरमा अब ३८ रन चाहिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->