सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फिफाले अफसाइड सम्बन्धि नियम परिवर्तन ग¥यो

फिफाले अफसाइड सम्बन्धि नियम परिवर्तन ग¥यो


  • ढोरपाटन संवाददाता
  • असार २१ २०८०, बिहिबार

पोखरा/ फुटबल खेलमा अफसाइड सम्बन्धि नियममा परिवर्तन गरिएको छ । यस अघि डिफेन्डर भन्दा थोरैले अट्याकर अघि रहेपनि अफसाइड हुने नियमलाई परिवर्तन गर्दै नयाँ नियम लागु गरेको हो ।

नयाँ नियम अनुसार अब अफसाइड रहन अट्याकर पुर्ण रुपमा अघि रहनुपर्नेछ । डिफेन्डर अर्थात प्रतिद्धन्द्धी शारिरीक रुपमा संगै रहेमा त्यो अफसाइड गणनाा हुनेछैन् । अर्थात अफसाइड रहन गोल गर्ने खेलाडी विपक्षि टिमका खेलाडी भन्दा अघि रहनुपर्नेछ ।

फिफाले नयाँ अफसाइड नियमलाई अनुमोदन गरेको हो । जुन नियम नेदरल्याण्ड, स्वीडेन र इटाली लागू गर्ने पहिलो देश हुनेछन्। पहिले, यदि कुनै खेलाडी आफ्नो प्रतिद्वन्द्वी भन्दा एक इन्च पनि अगाडि थिए भने यसलाई अफसाइड गणना गरिन्थ्यो। यद्यपि, अब, त्यो खेलाडीको सम्पूर्ण शरीर अफसाइड हुनको लागि अगाडि हुनुपर्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->