शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कास्की केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

कास्की केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८०, बुधबार

पोखरा/ कास्की केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा सार्दी खोला र घाचोकको बीचमा पर्ने मिर्सालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->