शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कास्कीमा ट्राफिक सचेतना अभियान

कास्कीमा ट्राफिक सचेतना अभियान


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८०, शुक्रबार

पोखरा/ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले राजमार्ग केन्द्रीत सचेतना कार्यक्रम आयोजना गरेको छ । सो अभियानअन्तर्गत बिहीबार पोखरा २५,हेमजा क्षेत्रमा रहेको पोखरा–बागलुङ राजमार्गमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरी पोष्ट बगरका इन्चार्ज कृष्णबहादुर लामिछानेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->