शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जानकी माविमा पढ्दै कमाउँदै कार्यक्रम

जानकी माविमा पढ्दै कमाउँदै कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८०, शनिबार

पोखरा/ पोखरा १७ मा रहेको जानकी माविले बर्खे बिदाको सदुपयोग गर्र्दै कक्षा ९ र १० का विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रमअन्तर्गत २० जना विद्यार्थीहरुले बाँसबाट विभिन्न सामग्रीहरु बनाउने तालिम लिइरहेका सहायक प्रधानाध्यापक एवम् प्रशिक्षक कमलप्रसाद आचार्यले जानकारी दिए । तालिमको वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीले उद्घाटन गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->