पोखरा/ लायन्स क्लव अफ पोखरा कालिका भ्यू टाउनले पोखरा २७ मा रहेको सिद्धस्थान जय गुरुदेव मन्दिर परिसरमा वृक्षरोपण एवं सरसफाइ गरेको छ । क्लबका अध्यक्ष दीनेशबाबु खड्काका अनुसार सो अवसरमा विरुवाको गोडमेल एव ६० वटा डस्बिन हस्तान्तरण पनि गरिएको थियो ।